Job 37:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आँधी आफ्‍नो स्‍थानबाट आउँदछ, बतासले औधी कडा जाडो ल्‍याउँदछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
प्रचण्‍ड आँधी आफ्‍नो कोठाबाट फुटेर निस्‍कन्‍छ, र कड़ा बतासबाट जाड़ो आउँछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
प्रचण्ड आँधी आफ्नो स्थानबाट निस्कन्छ, र तेज बतासबाट धेरै जाडो आउँछ।
Nepali ERV (पवित्र बाइबल)
भुँवरी दक्षिणबाट चल्छ। चिसो हावा उत्तरबाट आउँछ।