Job 38:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले समुद्रको साँध-सिमाना ठोकें र त्यसका ढोका र आग्लाहरू लगाइदिएँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसका ढोकाहरू र आग्लाहरू ठीक ठाउँमा राखेर, जब मैले त्यसका सिमाना ठहराएँ,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब मैले यसको सिमाना तोकिदिएँ, र त्यसका ढोकाहरू र आग्लाहरू ठिक ठाउँमा राखिदिएँ,
Nepali ERV (पवित्र बाइबल)
मैले समुद्रको सीमा बाँधें अनि बन्द द्वारहरूको पछिल्तिर राखें।