Job 38:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
के तैँले आफ्नो जीवनमा कुनै पनि दिनलाई सुरु हुने आज्ञा दिएको छस्?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तेरो जीवनकालमा के तैंले कहिल्यै बिहानीलाई आज्ञा गरेको छस्? अथवा प्रभातलाई त्यसको ठाउँ देखाएको छस्?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“के तैँले बिहानलाई कहिल्यै हुकुम गरेको छस्, अथवा प्रभातलाई त्यसको ठाउँ देखाएको छस्,
Nepali ERV (पवित्र बाइबल)
अय्यूब, के तिमीले आफ्नो जीवनमा कहिल्यै बिहानलाई शुरू हुने आज्ञा दिएको थियौ अथवा दिनलाई शुरू हुने आज्ञा गर्यौ?