Job 38:13 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
के तैँले बिहानीको मिरमिरे उज्यालोलाई आज्ञा गरेर पृथ्वीलाई झकझकाई दुष्टहरूलाई तिनीहरू लुकेका ठाउँबाट निकाल्न लाएको छस्?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र यसले पृथ्वीको छेउ समातेर दुष्टहरूलाई त्यहाँबाट हटाउन त्यसलाई हल्लाओस्?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ताकि यसले पृथ्वीको कुनाहरूमा पक्रोस्, र दुष्टहरूलाई हल्लाएर बाहिर फ्याँकोस्?
Nepali ERV (पवित्र बाइबल)
अय्यूब, के तिमीले कहिले बिहानको उज्यालोलाई पृथ्वी समात भन्यौ अनि दुष्ट मानिसहरूलाई लुकेका ठाउँहरूमा भयभीत पार्यौ।