Job 38:15 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दिनको उज्यालो दुष्टहरूले सहन सक्दैनन् किनभने उज्यालोले तिनीहरूका दुष्कर्ममा बाधा पार्दछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दुष्टहरूलाई प्रकाश दिइँदैन र तिनीहरूका उठाइएका हात भाँचिन्छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दुष्ट मानिसहरूको ज्योति खोसिन्छ, र तिनीहरूका उठेका पाखुराहरू भाँचिन्छन्।
Nepali ERV (पवित्र बाइबल)
दुष्ट मानिसहरूले उज्यालो मन पराउँदैनन्। किनभने जब उज्यालो फैलिन्छ ती दुष्ट मानिसहरूले खराब कर्म गर्न वाधा पाउँछन्।