Job 38:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
के तँ समुद्रको गहिराइमा त्‍यसका मूल फुटेका ठाउँसम्‍म पुगेको छस्?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
के तँ समुद्रको मूलहरूसम्‍म झरेको छस्‌? अथवा जानै नसकिने गहिराइमा हिँड़ेको छस्‌?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“के तैँले कहिल्यै समुद्रका मुहानहरूभित्र यात्रा गरेको छस्? अथवा सागरको गहिराइमा हिँडेको छस्?
Nepali ERV (पवित्र बाइबल)
अय्यूब, तिमी कहिले समुद्रको गहिरो भागमा पुगेको छौ जहाँबाट समुद्र शुरू हुन्छ? तिमी कहिले समुद्रको सतहमा हिंडेकाछौं?