Job 38:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
के तँलाई कसैले कहिल्‍यै मृत्‍युलोकको ढोका देखाएको छ? के गहिरो अन्‍धकारका ढोकाहरू तैँले देखेको छस्?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
के मृत्‍युका मूल ढोकाहरू तँलाई प्रकट गरिएका छन्‌? के तैंले अँध्‍यारो ठाउँका ढोकाहरूलाई कहिल्‍यै देखेको छस्‌?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
के तँलाई मृत्युका ढोकाहरू देखाइएका छन्? के तैँले घोर अन्धकारका ढोकाहरू देखेको छस्?
Nepali ERV (पवित्र बाइबल)
अय्यूब तिमीले मृत्युको कालो ठाउँमा डोर्याउने द्वारहरू कहिले देखेका छौ? तिमीले मृत्युलोकमा लैजाने द्वारहरू देखेका छौ?