Job 38:18 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पृथ्‍वी कति ठूलो छ, के तँ जान्‍दछस्? जान्‍दछस् भने मलाई भन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
के तैंले पृथ्‍वीको विस्‍तृत फैलावटलाई बुझेको छस्‌? यी सबै तैंले जानेको भए मलाई बता।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
के तैँले पृथ्वी कति विशाल फैलिएको छ भनी जान्दछस्? यदि तैँले यी सबै कुरा जानेको छस् भने मलाई भन्।
Nepali ERV (पवित्र बाइबल)
अय्यूब, पृथ्वी कति विस्तृत छ के तिमी साँच्चै जान्दछौ? यदि तिमी यी सारा कुराहरू जान्दछौ भने मलाई भन।