Job 38:19 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उज्यालोको बासस्थान कहाँ छ? अन्धकार कुन ठाउँबाट आउँछ?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ज्योतिको मुहान कता छ? र अन्धकार कहाँ वास बस्छ?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ज्योतिको निवासको बाटो कहाँ छ? र अन्धकारले कहाँ बास बस्छ?
Nepali ERV (पवित्र बाइबल)
अय्यूब, प्रकाश कहाँबाट आउने गर्छ? अन्धकार कहाँबाट आउँदछ?