Job 38:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मूर्ख कुरा गरेर मेरो योजनालाई अस्‍पष्‍ट पार्न खोज्‍ने तँ को होस्?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“यो को हो जसले मूर्ख कुराहरू गरेर मेरो सल्‍लाहलाई धमिल्‍याउन खोज्‍छ?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ज्ञानविनाका शब्दहरूले मेरो योजनालाई धमिल्याउने यो को हो?
Nepali ERV (पवित्र बाइबल)
“त्यो अज्ञानी मानिस को हो जसले यस्ता मूर्ख कुराहरू गरिरहेको छ?”