Job 38:23 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म ती हिउँ र असिनालाई विपत्तिका दिन र लडाइँ र सङ्ग्रामको समयको लागि तयार राख्छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जो मैले विपत्तिको दिन, युद्ध र लड़ाइँको घड़ीको निम्ति जोगाएर राखेको छु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जो मैले विपत्तिको समयको निम्ति, युद्ध र लडाइँको दिनहरूका निम्ति जम्मा गरेको छु?
Nepali ERV (पवित्र बाइबल)
मैले हिऊँ र असिना संकट र लडाइँ - युद्धको समयको लागि बचाएर राखेको छु।