Job 38:25 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
महाबृष्टिको लागि कसले नहर खन्यो? र बिजुली बज्रको लागि कसले मार्ग खोलिदियो?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
महावृष्टिको लागि कसले नहर खनेको छ? र तूफानको निम्ति बाटो कसले तयार गरेको छ?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मुसलधारे वृष्टिको निम्ति कसले नहर खनेको छ? र चट्याङको निम्ति कसले बाटो तयार गरेको छ?
Nepali ERV (पवित्र बाइबल)
अय्यूब, कसले आकाशमा हात्तीसुँढे पानी पार्न नहरहरू खने? कसले आँधी वेरी आउने बाटो बनाए?