Job 38:26 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कोही नबस्‍ने भूमिमा कसले पानी बर्साउँछ?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
निर्जन ठाउँमा उजाड़-स्‍थानलाई भिजाउनका निम्‍ति
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
कोही मानिस नबस्‍ने जमिन, कोही बास नगरिएको मरुभूमिलाई भिजाउन,
Nepali ERV (पवित्र बाइबल)
कसले मानिसहरू नबस्ने ठाउँमा पानी पर्ने बनायो?