Job 38:27 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उजाड र रूखा जमिन हरियो-भरिलो बनाउन कसले पानी लाउँछ?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उजाड़ र रूखो जमिनहरूलाई हरियोभरियो बनाउनलाई र सुक्‍खा जमिनमा घाँसहरू उमार्नलाई कसले बाटो तयार गर्‍यो?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उजाड मरुभूमिलाई प्रशस्त भिजाउन र त्यसमा हरियो घाँसहरू उमार्न,
Nepali ERV (पवित्र बाइबल)
त्यो रित्तो ठाउँ पनि पानीले भूमिलाई प्रशस्त भिजाउँछ अनि घाँस उम्रन थाल्दछ।