Job 38:29 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हिउँ र तुषारोकी आमा को हो?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कसको गर्भले हिउँलाई जन्‍मायो? आकाशबाट झर्ने तुसारोको आमाचाहिँ को हो?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
कसको गर्भबाट हिउँ निस्कन्छ? आकाशबाट झर्ने तुसारोलाई कसले जन्माउँछ,
Nepali ERV (पवित्र बाइबल)
के हिंऊको आमा छ? जसले असिनालाई जन्म दिन्छ?