Job 38:31 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
के तैँले मृगशिरा मण्‍डलका ताराहरूलाई एकसाथ बाँध्‍न सक्‍छस्? वा किरकिटी ताराहरू फरक-फरक गरी छुट्याएर फुकाल्‍न सक्‍छस्?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“के तँ किरकिटी ताराहरूलाई बाँध्‍न सक्‍छस्‌? अथवा मृगशिराको पुञ्‍जलाई फुकाल्‍न सक्‍छस्‌?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“के तैँले किरकिटी ताराहरूलाई एकसाथ बाँध्न सक्छस्? अथवा के तैँले मृगशिराको बन्धनलाई फुकाल्न सक्छस्?
Nepali ERV (पवित्र बाइबल)
अय्यूब, के तिमी सप्तऋषि तारालाई बाँध्न सक्छौ? के तिमी मृगशीराको बन्धन खोल्न सक्छौ?