Job 38:32 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
के तँ ताराहरूलाई तिनका समयअनुसार निकाल्न सक्छस्? र उत्तर ध्रुवका ठूला-साना ताराहरूलाई तिनका मार्गमा हिँडाउन सक्छस्?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
के तैंले ग्रह नक्षत्रहरूलाई तिनका ऋतु-ऋतुमा निकाल्न सक्छस्? अथवा सप्तर्षि-तारा र तिनका दललाई डोर्याउन सक्छस्?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
के तैँले तारामण्डललाई तिनीहरूका ऋतुअनुसार ठिकठिक ठाउँमा निकाल्न सक्छस्? अथवा सप्तर्षि तारा र त्यसका उपग्रहहरूलाई डोर्याउन सक्छस्?
Nepali ERV (पवित्र बाइबल)
के तिमी ठीक समयमा ताराको झुण्डलाई प्रकट गराउन सक्छौ? अथवा के तिमी भालूको बच्चाहरूलाई खेलाउन सक्छौ?