Job 38:33 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आकाश शासन गर्ने प्रकृतिका नियमहरू के तैँले चालु गरेको होस्? के ती नियमहरू तैँले पृथ्वीमा चलाउन सक्छस्?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आकाशको शासन गर्ने नियमहरूलाई के तैंले जानेको छस्? पृथ्वीको प्राकृतिक नियमहरूलाई तैंले ठहराउन सक्छस्?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
के तैँले आकाशका नियमहरू जान्दछस्? के तैँले परमेश्वरको शासन पृथ्वीमा स्थापित गर्न सक्छस्?
Nepali ERV (पवित्र बाइबल)
के तिमीले आकाश नियन्त्रण गर्ने नियमहरू जान्दछौ? के तिमीले तिनीहरूलाई पृथ्वी शासन गर्ने बनाउन सक्छौ?