Job 38:34 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
के तैँले सोर उचालेर बादललाई आज्ञा दिन सक्छस्? र आफूमाथि ठूलो वर्षा ल्याउन सक्छस्?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र आफूलाई पानीको भलले ढाक्न सक्छस्?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“के तैँले आफ्नो सोर बादलसम्मै पुर्याउन सक्छस्, र आफूलाई पानीको भेलले ढाक्न सक्छस्?
Nepali ERV (पवित्र बाइबल)
अय्यूब के तिमी बादलाई चिच्याउन सक्छौ अनि आफूलाई पानीले छोप भनी आदेश दिन सक्छौ?