Job 38:35 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तैँले बिजुलीलाई चम्कने आज्ञा गरिस् भने के त्यो “सेवक हाजिर छ” भन्दै तँकहाँ आइपुग्ला?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
के तैंले बिजुलीलाई तिनीहरूको मार्गमा पठाउँछस्? के तिनीहरूले ‘हामी यहाँ छौं’ भनी तँलाई भन्छन् र?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
के तैँले बिजुली चम्कनलाई त्यसको बाटोमा पठाउँछस्? के तँलाई तिनीहरूले, ‘हामी यहाँ हाजिर छौँ’ भनी भन्न आउँछन्?
Nepali ERV (पवित्र बाइबल)
के तिमीले बिजुलीलाई आदेश गर्न सक्छौ, “हामी यहाँ छौ। महाशय! तपाईं के चाहनु हुन्छ? के तिमी जहाँ चाहन्छौ बिजुलीलाई पठाउन सक्छौ?