Job 38:37 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बादलको गन्ती लिने र तिनलाई ढल्काएर झरी बर्साउने बुद्धि कोसित छ?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
को यस्तो बुद्धिमानी छ जसले मेघलाई गन्न सक्छ? र आकाशमा भएको पानीको भण्डारलाई रित्त्याउँछ?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
बादलहरूलाई गन्ने बुद्धि कोसँग छ? कसले आकाशका पानीका गाग्राहरूलाई घोप्ट्याउन सक्छ,
Nepali ERV (पवित्र बाइबल)
त्यस्तो ज्ञानी कस्को छ जसले बादल गन्न सक्छ अनि कसले डिम्का लगाएर बादलबाट पानी पार्न सक्छ?