Job 38:39 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[39-40] आ-आफ्नो ओडारमा लुकेर वा गुफामा ढुकेर पर्खिबसेको बेलामा के तैँले सिंहहरूको निम्ति शिकार र भोकाएका जवान सिंहहरूको भोजन जगेडा गरिदिन्छस्?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“के सिंहनीको निम्ति तैंले शिकार खोजिदिन्छस्? र सिंहको भोकलाई तैंले तृप्त पार्न सक्छस्?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“के तैँले सिंहनीका निम्ति शिकार गरिदिन्छस्, र सिंहको भोकलाई तृप्त पार्न सक्छस्,
Nepali ERV (पवित्र बाइबल)
अय्यूब के तिमीले सिंहहरूको लागि भोजन पाउँछौ? के तिनीहरूका भोका बच्चाहरूलाई खुवाउन सक्छौ?