Job 38:41 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आहारका निम्ति कागका बचेराहरूले यताउति उड्दै परमेश्वरलाई पुकार्दा कसले तिनलाई आहारा दिन्छ?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कागका बचेराहरूले खानेकुराको अभावमा परमेश्वरको पुकारा गर्दा, कसले कागलाई त्यसको आहार जुटाइदिन्छ?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब कागका बचेराहरूले आहाराको अभावको कारण परमेश्वरलाई पुकार्दा, तब कसले कागलाई आहारा जुटाइदिन्छ?
Nepali ERV (पवित्र बाइबल)
जब त्यसका बच्चाहरू क्षुधातुर भएर परमेश्वरलाई पुर्कादा भोजनको खोजीमा डुलिरहेको कागलाई कसले खुवाउँछ?