Job 38:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पृथ्‍वीलाई यति ठूलो हुनुपर्छ भनी कसले ठहरायो? कसले यसको नाप लियो? के तँ जान्‍दछस्?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसको नाप कसले ठहरायो? तैंले ता जान्‍नुपर्ने! कसले त्‍यसमा नापको डोरी टाँग्‍यो?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पृथ्वीको नाप कसले गर्‍यो? निश्‍चय नै तँलाई थाहा होला! कसले यसको वरिपरि नाप्‍ने रेखा खिच्यो?
Nepali ERV (पवित्र बाइबल)
यदि तिमी साह्रै चतुर छौ भने, संसार यति ठूलो हुनुपर्छ भनेर कसले निर्णय गर्यो? कसले संसारलाई नापजोख गर्यो?