Job 38:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यो दिनको मिरमिरे उज्यालोमा ताराहरूले गाए; स्वर्गीय जनहरू आनन्दले चिच्च्याए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब त्यस दिनको मिरमिरे उज्यालोमा ताराहरूले एकसाथ गाए, र स्वर्गदूतहरू रमाहटले कराए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब बिहानको ताराहरूले एकसाथ गाउँदा र सारा स्वर्गदूतहरू आनन्दले जयजयकार गर्दा तँ कहाँ थिइस्?
Nepali ERV (पवित्र बाइबल)
जब त्यसो गरियो, बिहान ताराहरूले एकैसाथ गाए अनि दूतहरू आनन्दले कराए।