Job 38:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हो, समुद्रलाई मैले बादलले ढाकें र बाक्‍लो अँध्‍यारोले लपेटें।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब मैले त्‍यसलाई बादलको कम्‍बलले ढाकें, र बाक्‍लो कुइरोले त्‍यसलाई लपेटें।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब मैले बादललाई पृथ्वीको वस्त्र बनाएँ, र यसलाई बाक्लो अन्धकारले लपेटिदिएँ,
Nepali ERV (पवित्र बाइबल)
त्यसबेला यसलाई मैले बादलहरूले ढाकें अनि अँधेरोमा लपेटें।