Job 39:1 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पहाडका घोरलहरू कहिले जन्मन्छन्, के तँ जान्दछस्? के मुडुली मृगले बच्चा जन्माएकी तैँले देखेको छस्?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“घोरल कहिले बियाउँछ, के तैंले जान्दछस्? हरिणीको प्रसववेदनामा के तैंले हेरचाह गरेको छस्?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“के तैँले घोरलहरू कहिले बियाउँछ भनी जान्दछस्? के तैँले हरिणीहरूले बच्चाहरू बियाएका कहिल्यै देखेको छस्?
Nepali ERV (पवित्र बाइबल)
“अय्यूब, के तिमी जान्दछौ घोरलहरू कहिले जन्मन्छन्? के तिमीले नियालेको छौ कहिले मृगले आफ्नो बच्चा ब्याउँछ?