Job 39:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
के तँ त्‍यसको मुढे बलमा भरोसा गर्न सक्‍छस्? के त्‍यसले तेरो निम्‍ति ठूलो परिश्रम गरिदेला र?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
के त्‍यसको महान्‌ बलमाथि तैंले भरोसा गर्न सक्‍छस्‌? के तेरा ठूला कामहरू त्‍यसको भरमा छोड्‌न सक्‍छस्‌?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
के तैँले त्यसको ठूलो शक्तिमाथि भरोसा गर्नेछस्? के तेरो गाह्रो काम त्यसलाई छोडिदिनेछस्?
Nepali ERV (पवित्र बाइबल)
एउटा जङ्गली साँढे अति बलियो हुन्छ। तर तिम्रो काम गराउँनलाई त्यसमाथि विश्वास गर्न सक्छौ?