Job 39:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
शुतुरमुर्गका पखेटा कति चाँडो-चाँडो चल्‍छन्। तर त्‍यो सारसजस्‍तो उड्‍न सक्‍दैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“शुतुरमुर्गका पखेटा हर्षोल्‍लासाथ चल्‍छ, तर सारसको प्‍वाँख र पखेटासित तिनीहरूको तुलना गर्न सकिँदैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“शुतुरमुर्गका पखेटाहरू आनन्दले फर्फराउँछन्, यद्यपि तिनीहरूलाई सारसका पखेटाहरू र प्वाँखहरूसँग तुलना गर्न सकिँदैन।
Nepali ERV (पवित्र बाइबल)
शतुरमुर्ग उत्तेजित भई आफ्ना पंखेटाहरू फरफराउँछ तर शतुमूर्गा उड्न सक्तैन। यसको पंखेटाहरू र प्वाँखहरू सारसको जस्तो हुँदैन।