Job 39:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ती बच्‍चाहरू आफ्‍ना होइनन् जस्‍तै गरी त्‍यसले व्‍यवहार गर्दछ र आफ्‍नो परिश्रम खेर गएकोमा केही वास्‍ता गर्दैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आफ्‍नो परिश्रम खेर गएको वास्‍ता नगरी बच्‍चाहरूलाई आफ्‍नो होइनजस्‍तै गरी त्‍यसले निर्दयी व्‍यवहार गर्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
आफ्ना चल्‍लाहरू त्यसले आफ्ना होइनन् जस्तै गरी निर्दयी व्यवहार गर्छे; त्यसले आफ्नो प्रसव वेदना खेर गएकोमा वास्तै गर्दिन,
Nepali ERV (पवित्र बाइबल)
शतुरमूर्गले आफ्ना चल्लाहरूलाई आफ्नो होइन भने झैं त्याग्छे। त्यसले आफ्नो महत्वपूर्ण परिश्रमको कुनै पर्वाह नै गर्दिन।