Job 39:19 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अय्यूब, के तैँले घोडाहरूलाई त्यति बलियो बनाएको होस्? अनि तिनीहरूलाई त्यस्तो सुन्दर जगर दिएको होस्?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“के तैंले घोड़ालाई त्यसको बल दिन्छस्? अथवा त्यसको घिच्रोलाई जगरले पहिर्याउँछस्?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“के तैँले घोडालाई त्यसको शक्ति दिएको हो र? अथवा त्यसको घिच्रोमा जगर पहिर्याएको हो र?
Nepali ERV (पवित्र बाइबल)
अय्यूब के तिमीले घोडालाई बल दियौ? के तिमीले त्यसको घाँटीमाथि रौंहरू राख्यौ?