Job 39:2 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनका पेटमा कति महिना बच्चाहरू रहन्छन् वा कहिले तिनीहरूको जन्मने बेला हुन्छ, के तँ जान्दछस्?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले पेटमा पाठा बोक्दा के तैंले तिनीहरूका महिना गन्दछस् र? अथवा तिनीहरूको बियाउँने बेला तैंले जान्दछस्?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
के तैँले तिनीहरूले बच्चा बियाउँने महिनाहरू गन्दछस्? के तैँले तिनीहरूको बच्चा बियाउँने समय जान्दछस्?
Nepali ERV (पवित्र बाइबल)
के तिमी जान्दछौ कति महिनासम्म घोरले र मृगले आफ्ना पेटमा बच्चाहरू बोकी हिंडनु पर्छ? के तिमी जान्दछौ कति महिनामा तिनीहरूले ब्याउँछन्?