Job 39:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
के तैँले नै तिनीहरूलाई सलहझैँ उफ्रन लाउँछस्? वा नाक बजाउँदै मानिसहरूलाई तर्साउन लाउँछस्?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
के तैंले त्‍यसलाई सलहझैँ उफ्रन लाउँछस्, जब त्‍यसको चर्को हिनहिनाइले डर फैलाउँछ?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
के तैँले त्यसलाई सलहलाई जस्तै उफार्न सक्छस् र? त्यसको घमण्डी हिनहिनाइले त्रसित पार्दैन र?
Nepali ERV (पवित्र बाइबल)
के तिमीले घोडालाई सलह जस्तो उफ्रेर टाढा जाने योग्य बनायौ? घोडा जोडले हिन्‌हिनाउँछ अनि मानिसहरूलाई त्रसित पार्दछन्।