Job 39:21 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बेसीमा जोशसित त्यसले टाप बजार्दै भूइँ खोस्रन्छ र पूरा बल लाएर दुश्मनसित दौडेर लड्न गइहाल्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसले आफ्नो टाप बजाउँदै र नाच्दै आफ्नो जोश देखाउँछ, त्यो आफ्नो पूरा बलले झिलम लाएका सेनामाथि जाइलाग्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसले आफ्नो शक्तिमा आनन्दित हुँदै डरलाग्दो गरी टाप मार्छ, र युद्धको निम्ति जाइलाग्छ।
Nepali ERV (पवित्र बाइबल)
घोडा खुशी हुन्छ किनभने त्यो बलियो छ। त्यसले आफ्नो खुट्टाले मैदानमा खोर्सिन्छ र युद्धभूमि तर्फ चाँडो दर्गुछ।