Job 39:23 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसको माथि काँडको ठोक्रा थर्ररर गरेर बज्दछ, त्यहाँ भाला र बर्छा चम्कन्छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
काँड़को ठोकर त्यसको छेउमा धर्ररर बज्छ र त्यहाँ भाला र तरवार चम्कन्छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसको छेउमा काँडको ठोकर बज्दछन्, र त्यसको साथमा बर्छा र भाला चम्कन्छन्।
Nepali ERV (पवित्र बाइबल)
काँडको तरकस त्यसको छेउमा र्धररर आवाज गर्छ र त्यहाँ भाला र हतियारहरू घाममा टल्किन्छन्।