Job 39:25 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तुरहीको आवाज सुनेर त्‍यसले नाक बजाउँछ, टाढैबाट त्‍यसले लडाइँको गन्‍ध पाउँछ र कप्‍तानको आज्ञा सुन्‍दछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तुरही बजेको सुनेर त्‍यसले भन्‍छ, ‘आहा!’ र टाढ़ैबाट त्‍यसले सेनापतिको आवाज र लड़ाइँको ध्‍वनि थाहा पाउँछ?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तुरहीका आवाजहरू गुन्जँदा त्यसले, ‘आह!’ भन्छ, अनि त्यसले टाढैबाट लडाइँको गन्ध थाहा पाउँछ, सेनापतिहरूका गर्जन र लडाइँको चर्को आवाजहरू थाहा पाउँछ।
Nepali ERV (पवित्र बाइबल)
जब बिकुलको आवाज गुञ्जिन्छ घोडा कराउँछ, ‘छिटो,’ उसले टाडैबाट युद्ध सुँध्ने गर्छ। उसको कप्तानहरूले कराउँदै दिएको आदेशहरू अनि युद्धभूमिका अन्य सबै आवाजहरू सुन्दछ।