Job 39:26 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बाजले पखेटा चाल्‍न र दक्षिण दिशातिर पखेटा फैलाएर उड्‍न तँबाट सिकेको हो?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“के बाजलाई त्‍यसको पखेटा चलाउन र दक्षिण दिशातिर त्‍यसका पखेटा फैलाउन तेरो बुद्धिले सिकाएको हो?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“के तिरो बुद्धिद्वारा बाज उँभो-उँभो उड्छ; र त्यसले आफ्ना पखेटाहरू दक्षिणतिर फैलाउँछ र?
Nepali ERV (पवित्र बाइबल)
अय्यूब, के तिमीले बाजलाई पंखेटा फिंजाएर दक्षिणतर्फ उड्न सिकायौ?