Job 39:28 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अग्ला-अग्ला चट्टानमा त्यसले आफ्नो गुँड र चट्टानको तीखो चुचुरोमा आफ्नो गढी बनाउँछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यो पहरामा वास गर्छ, र राती त्यही नै रहन्छ। त्यसको किल्ला भिरालो पहरा हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यो पहरामा बास गर्छ, र रातमा त्यहीँ नै बस्छ; त्यसको गढ चट्टानको धाँदो हो।
Nepali ERV (पवित्र बाइबल)
गिद्ध पर्वत र शिखरमा बस्दछ। चट्टान नै गिद्धको किल्ला हो।