Job 39:29 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यहाँबाट टाढा-टाढासम्म नियालेर हेरी त्यसले आफ्नो शिकार खोज्दछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
टाढ़ा-टाढ़ा राम्ररी नियाली त्यहीँबाट त्यसले आफ्ना आहार खोज्दछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यहाँबाट त्यसले आफ्नो शिकार खोज्छ; त्यसका आँखाहरूले यसलाई टाढैबाट चिनिहाल्छ।
Nepali ERV (पवित्र बाइबल)
गिद्धले आफ्नो शिकार उच्च किल्लाबाट नियाल्दछ। गिद्धले एकदम टाढामा भएको शिकार देख्न सक्छ।