Job 39:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरू कहिले व्‍यथा लागेर निहुरन्‍छन् र आफ्‍ना बच्‍चा ब्याउँछन्, के तँ जान्‍दछस्?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब तिनीहरू बियाउँनलाई निहुरिन्‍छन्, र तिनीहरूले आफ्‍ना पाठा बियाउँछन्, तिनीहरूको प्रसववेदना सकिन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले निहुरेर बच्‍चा बियाउँछन्; तब तिनीहरूको प्रसव वेदनाको अन्त्य हुन्छ।
Nepali ERV (पवित्र बाइबल)
जब तिनीहरूलाई प्रसव वेदना हुन्छ तिनीहरू निहुरिन्छ र बच्चा ब्याउँछन्।