Job 39:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ती बच्‍चाहरू खुल्‍ला मैदानमा चर्छन् र बलिया हुन्‍छन्, बाहिर जान्‍छन् र फेरि फर्केर आउँदैनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूको पाठो बढ्‌छ र खुला जङ्गलमा हुर्किन्‍छ, बाहिर निस्‍कन्‍छ र कहिल्‍यै फेरि आउँदैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूका बच्‍चाहरू हुर्कन्छन्, र जङ्गलमा बलिया हुँदै जान्छन्; तिनीहरूले आफ्ना घरलाई छोड्छन् र फर्केर आउँदैनन्।
Nepali ERV (पवित्र बाइबल)
ती पाठाहरू खुल्ला मैदानमा खेल्दै हुर्किन्छन्। त्यसपछि तिनीहरूले आफ्ना आमाहरू छाडदछन अनि कहिले फर्केर आउँदैनन्।