Job 39:6 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूको बासस्थान मैले उजाड-भूमिमा बनाइदिएको छु, तिनीहरूलाई नुनका बेसीहरूमा गौंडा-गौंडा बनाउन दिइएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जसको वासस्थान मैले निर्जन स्थानमा बनाइदिएको छु, खारको जग्गामा त्यसको वासस्थान बनाइदिएको छु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
गधाका निम्ति मैले मरुभूमिलाई घरको रूपमा, र नुनिला बेँसीहरू निवासको रूपमा दिएको छु।
Nepali ERV (पवित्र बाइबल)
मैले ती जङ्गली गधाहरूलाई मरूभूमि घर जस्तै छोडिदिएँ। मैले तिनीहरूलाई बस्नको लागि नुन भएको ठाउँ छोडिदिंए।