Job 39:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले सहरका होहल्‍ला घृणा गर्दछन्, कसैको अधीनमा बसी खटाएको काम तिनीहरूले गर्दैनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सहरको होहल्‍लामाथि त्‍यो हाँस्‍छ, र हप्‍काउनेको आवाजको वास्‍ता गर्दैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसले सहरको होहल्‍लालाई खिसी गर्छ; त्यसले धपाउनेको गाली सुन्दैन।
Nepali ERV (पवित्र बाइबल)
जङ्गली गधाहरू होहल्लालाई घीन गर्छ अनि कसैले पनि तिनीहरूलाई नियन्त्रण गर्न सक्तैन।