Job 4:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[1-2] अय्‍यूब, म बोलेकोमा तपाईं रिसाउनुहुन्‍छ? म अब चुप बस्‍न सक्‍दिनँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब एलीपज तेमानीले जवाफ दिए:
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब एलीपज तेमानीले इयोबलाई जवाफ दिए:
Nepali ERV (पवित्र बाइबल)
तब तेमानीका एलीपज बोले।