Job 4:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दुष्टहरू सिंहझैँ गर्जन्छन्, तर परमेश्वरले तिनीहरूलाई चुप पार्नुहुन्छ र तिनका दाँत भाँचिदिनुहुन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सिंहहरू गर्जून् र घुरून् तापनि ठूला सिंहहरूका दाँत भाँचिन्छन्
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सिंहहरू जति नै गर्जून् वा ङ्वार्र-ङुर्र गरून्, तर पनि ठूला सिंहहरूका दाँतहरू भाँचिन्छन्।
Nepali ERV (पवित्र बाइबल)
दुष्ट मानिसहरू सिंहहरू जस्तै गर्जन्छन र र्झकिन्छन्। तर परमेश्वरले ती दुष्ट मानिसहरूलाई तहमा ल्याउनु हुन्छ अनि तिनीहरूका दाँतहरू भाँचिदिनु हुन्छ।