Job 4:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एकपल्ट एउटा खबर सुटुक्क आयो, यति सुटुक्क कि त्यो मैले सुन्नै सकिनँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“एउटा कुरा सुस्त-सुस्त मेरो कानमा आयो, र त्यसको कानेखुसी मेरो कानले सुन्यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“गोप्य रूपमा एउटा खबर मकहाँ ल्याइयो, मेरो कानले त्यसको कानेखुसी सुन्यो।
Nepali ERV (पवित्र बाइबल)
गुप्तरूपमा एउटा खबर मकहाँ ल्याइयो। मेरो कानहरूले त्यसका कानेखुसी पक्रिए।