Job 4:13 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सपनामा ऐठन परेजस्तो मेरो निद टुट्यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
रातका बेचैन सपनाहरूमा, जब मानिसहरू घोर निद्रामा परेका हुन्छन्,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
रातका तर्साउने सपनाहरू बीच जब मानिसहरू गहिरो निद्रामा परेका बेला,
Nepali ERV (पवित्र बाइबल)
मेरो रातको सपनाहरू बीचमा मानिसहरू निद्रामा हुन्छन्,