Job 4:14 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म त्रासले थरथरी काँपें। डरले मेरो सारा शरीर काँप्यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्रास र थरहरीले मलाई पक्रे, र मेरा हाड़हरूलाई कमायो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मलाई डर र कम्पले छोप्यो, जसले गर्दा मेरा सबै हड्डी समेत काँपे।
Nepali ERV (पवित्र बाइबल)
म त्रासित भएँ, अनि कामें। मेरो सबै हाडहरू कामे।