Job 4:15 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हल्का हावाको झोक्काले मेरो अनुहार छोयो। डरले मेरो शरीरको रौं ठाडो भयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
एउटा आत्मा मेरो छेउ भएर गयो, र मेरो शरीरको रौँ खड़ा भयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एउटा आत्माले मेरो अनुहार छोएर गयो; अनि मेरो शरीरभरि रौँ ठाडो भयो।
Nepali ERV (पवित्र बाइबल)
एउटा मन्द हावाले मेरो अनुहारलाई छोएर गयो। मेरा शरीरको रौं ठाडो भए।