Job 4:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
केही कुराको आकार मैले त्‍यहाँ खडा भएको देखें; मैले आँखा गाडेर हेरें तर त्‍यसलाई ठम्‍याउन सकिनँ। तब त्‍यो सुनसानका बीचबाट मैले एउटा सोर सुनें:
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यो रोयो, तर त्‍यो के हो मैले ठम्‍याउन सकिनँ, एउटा आकार मेरो आँखाकोअघि खड़ा भयो। यसो भन्‍ने एउटा मधुर सोर मैले सुने—
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यो टक्‍क अडियो; तर त्यो के हो भनी मैले ठम्याउनै सकिनँ। एउटा आकृति मेरो आँखाको सामु उभियो। एकछिन चकमन्‍न भयो र मैले एउटा मधुर सोर सुनेँ,
Nepali ERV (पवित्र बाइबल)
त्यो आत्मा त्यहाँ उभियो, तर त्यो के थियो मैले देख्न सकिनँ। एउटा आकार मेरो आँखाको सामने उभियो, अनि त्यहाँ चकमन्न भयो, तब मैले एउटा अत्यन्त मधुर स्वर सुनें: